प्युठानको स्वर्गद्वारी दर्शनका लागि काठमाडौँबाट गएका दर्शानार्थी बोकेको गाडी दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
स्वर्गद्वारीबाट करिब ३ किलोमिटर नजिक भिङ्ग्री–६ रुमाले पुगेको गाडी शुक्रबार विहान दुर्घटना भएको थियो ।प्रहरीका अनुसार बा ८ च १५६१ नम्बरको स्कार्पियो गाडीमा ९ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको र तीन जना घाइते छन् ।
घाइते मध्ये २ जना महिला र सवारी चालक रहेका छन् । गाडीका चालक ललितपुर गोटिखेलका सरोज घले भएको प्रहरीले बताएको छ भने मृतकको सनाखत हुन सकेको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्