
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – ग्लोबल आइएमई बैंकको १५.७६५ बोनस सेयरपछि सोमबार प्रतिकित्ता ३५९ रुपैयाँमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा बोनस समायोजनपछि ग्लोबलको पहिलो कारोबार ३५९ रुपैयाँमा भएको छ । ग्लोबलको औसत आधार मूल्य भने ३८९ रुपैयाँ छ । ग्लोबल आइएमइले चैत २१ गते साधारण सभा गर्न सोमबारदेखि बुक क्लोज गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ९० करोड ६२ लाख नौ हजार रुपैयाँ खुद नाफा गरेको छ । दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी सात अर्ब १५ करोड पाँच लाख ५० हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४२ पैसा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्