×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्सुरेन्स पनि पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ इन्सुरेन्स पनि पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

७ चैत्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – सिद्धार्थ इन्सुरेन्सले १९.२३५ हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसआधारमा इन्सुरेन्सले आठ करोड ६२ लाख १२ हजार ५०० रुपैयाँको आठ लाख ८२ हजार १२५ कित्ता सेयर बिक्री गर्न लागेको हो । ५.२ः१ अनुपातमा आउने यो हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्दैछ । 
हाल सिद्धार्थ इन्सुरेन्सको चुक्ता पुँजी ३४ करोड ४८ लाख ५० हजार रुपैयाँ छ । चालु  आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थले आठ करोड ३३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८८ पैसा रहेको सिद्धार्थको प्रतिसेयर नेटवर्थ भने २६७ रुपैयाा १८ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी