×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्सुरेन्स पनि पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ इन्सुरेन्स पनि पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

७ चैत्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – सिद्धार्थ इन्सुरेन्सले १९.२३५ हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसआधारमा इन्सुरेन्सले आठ करोड ६२ लाख १२ हजार ५०० रुपैयाँको आठ लाख ८२ हजार १२५ कित्ता सेयर बिक्री गर्न लागेको हो । ५.२ः१ अनुपातमा आउने यो हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्दैछ । 
हाल सिद्धार्थ इन्सुरेन्सको चुक्ता पुँजी ३४ करोड ४८ लाख ५० हजार रुपैयाँ छ । चालु  आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थले आठ करोड ३३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८८ पैसा रहेको सिद्धार्थको प्रतिसेयर नेटवर्थ भने २६७ रुपैयाा १८ पैसा छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी