
- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको ५० % बोनस सेयरपछि आइतबार मूल्य समायोजन गरेको हो ।
समायोजन पछिको सेयर मूल्य ७३३ रुपैयाँ तोकिएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ । कम्पनीको औसत आधार मूल्य ८४८ रुपियाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्