×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पश्चिमाञ्चल फाइनान्सको साधारण सभा बुटवलमा हुँदै

LAXMI SUNRISE BANK

पश्चिमाञ्चल फाइनान्सको साधारण सभा बुटवलमा हुँदै

१ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता

काठमाडौं – पश्चिमाञ्चल फाइनान्सको २१ औं वार्षिक सााधरण सभा अहिले बुटवल शुक्रपथस्थित कम्पनीको हलमा सुरु भएको छ । साधारण सभामा पश्चिमाञ्चल फाइनान्सलाई कुमारी बैंकले एक्वायर गर्ने विषेश प्रस्ताव लगिएको छ ।

 सभामा कम्पनीलाई कुमारी बैंकले प्राप्ति गर्ने तथा काष्ठमण्डप डेभलपमेन्ट बैंकले पनि महाकाली विकास बैंक र काँक्रेबिहार विकास बैंकलाई प्राप्ति गर्न यसअघि भएको सम्झौतालाई अनुमोदन गर्ने प्रस्ताव पनि साधारण सभामा पेस भएको छ । हाल पश्चिमाञ्चलको चुक्ता पुँजी ३४ करोड ९० लाख ३३ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पश्चिमाञ्चलले एक करोड ८७ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी