Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकले बैंकास्योरेन्स सेवा दिने, सूर्या लाइफ र लाइफ इन्स्योरेन्ससँग सम्झौता

अर्थ सरोकार

काठमाडौँ –  प्रभु बैंकले बीमा सेवा समेत दिने गरि सुर्या लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालसँग बैंकास्योरेन्स सम्झौता गरेको छ।
बैंकले फागुन २७ गते यी दुई संस्थासँग सम्झौता गरेको हो । यससँगै बैंकको जुनसुकै शाखाबाट पनि बैंकिङ सेवासँगै जीवन बीमा गराउँन र प्रिमियम शुल्क भुक्तानी गर्न सकिन्छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK