Skip to content
LAXMI SUNRISE BANK

नेपाल कम्युनिस्ट पार्टीद्वारा फागुन २८ गते नेपाल बन्दको घोषणा

अर्थ सरोकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुर भारतीय एसएसबीको हत्या-अातंकको विरोधमा यही फागुन २८ गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको अायोजना गरी कञ्चनपुरमा गोली हान्ने एसएसबीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।
‘निर्दोस नागरिकलाई गोली ठोक्नेलाई कारवाही नगरे भारतीय दूतावास लाजिमपाटमा राख्ने नराख्ने जनताले सोच्न बाध्य हुनेछन्’ प्रवक्ता प्रकाण्डले पत्रकार सम्मेलनमा भने । उनले जनताको सहनशीलतालाई कमजोरीको रुपमा नठान्न चेतावनी समेत दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK