×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्ट मकालुको साधारण सभा आज हुदै

LAXMI SUNRISE BANK
GLOBAL

माउन्ट मकालुको साधारण सभा आज हुदै

२५ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता  

काठमाडौं – माउन्ट मकालु डेभलपमेन्ट बैंकको साधारण सभा आज भइरहेको छ । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकास्थित बसन्त उच्च माविको सभाकक्षमा बिहान १०.३० देखि साधारण सभा सुरु भएका हो । सभामा बैंकले सेयरधनीलाई ५०% हकप्रद सेयर दिने प्रस्ताव अनुमोदन गर्ने अपेक्षा छ ।
माउन्ट मकालुले यसअघि पनि १५५ हकप्रद बिक्री गरी चुक्ता पुँजी ६ करोड ५० हजार रुपैयाँ पुर्याइसकेको छ । बैंकले ६.४५ अर्थात् ४१ लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेस गर्दैछ । यो बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा फेरी ५०५ हकप्रद सेयर ल्याउन लागिएको हो । 
बोनसपछि बैंकको चुक्ता पुँजी ६ करोड ९१ लाख ६० हजार रुपैयाँ हुनेछ । त्यसपछि जारी हुने ५०५ हकप्रदपछि चाँहि बैंकको चुक्ता पुँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ हुनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी