
- अर्थ सरोकार सम्बाददाता
स्ट्याण्डर्ड चार्टडकोको एफपीओ यहि चैत्र १ देखि आउने भएको छ । यहि बिषयलाई लिएर बजारमा विभिन्न खाले टिकाटिप्पणी सुरु भएको छ । कहिले स्ट्याण्डर्ड चार्टडकोको एफपीओमा लगानी गर्दा घाटा नहुने राय व्यक्त गरेका छन् भने कतिपयले त्यसको विकल्प खोज्न सुझाव दिएका छन् ।
यसै क्रममा बजार गुरुका रुपमा परिचित रोहन शर्माले भने स्ट्याण्डर्ड चार्टडको एफपीओको विकल्प खोज्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत आम लगानीकर्तालाई उनले यस्तो सुझाव दिएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्,
‘SCB को FPO मा लगानी गर्नुभन्दा अर्को उपयुक्त विकल्प अहिलेको मूल्यमा दोस्रो बजारबाट NIB को सेयरमा लगानी गर्नुनै सही निर्णय हुनेछ । SCB र NIB बीच बिगत ५ बर्षको पूँजी वृद्धिको अनुपातमा आम्दानीमा बृद्धी प्रति सेयर आम्दानीमा सन्तुलन, संस्थागत सुसाशन, लगानीकर्ताप्रतीको उत्तरदायित्व हेरौं । अनि भविष्यको अनुमान गरौं!
सँधै ब्राण्ड ब्राण्ड मात्र भनेर के गर्नु ? हिजोको “हिंग” आजको “हिंग बाँधेको टालो” को किस्सामा पुगेपछि !
ऋण लिएर IPO र FPO मा लगानी गर्नुहुनेहरु त झनै सावधान हुनुहोस् ।
(नितान्त व्यक्तिगत विचार)’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्