
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – माउण्ट मकालु विकास बैंक (MMDBL) को शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजनपछिको मूल्य नेप्सेले ६ सय ९ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ५ सय ७३ रुपैयाँ दिएको थियो । बैंक (Mount Makalu Development Bank Ltd.) को ६ दशमलव ४ प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्