
- कृष्णा चौलागाइं / अर्थ सरोकार डटकम
सिन्धुली – विपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथोक सडक खण्डमा पर्ने सिन्धुलीको सित्तलपाटी गाविस–९ बेनीमा पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएअनुसार भुकम्पका कारण चर्किएको करिब २० मिटर सडक सुनकोशीमा खस्दा बाटो अवरुद्ध भएको को छ ।
पहिरो आइतबार राती ११ बजेतिर गएको बताइएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा, सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर, खोटाङ्ग तथा तराईका जिल्लाहरुमा चल्ने गाडीहरु रोकिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्