
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ९.१९९% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको बोनस सेयर मूल्य समायोजनपछिको मूल्य प्रतिकित्ता १३७१ रुपैयाँ कायम गरिदिएको छ । सोहि मूल्यका आधारमा आज कम्पनीको कारोबार खुलेको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १४९७ रुपैयाँमा किनबेच भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्