
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – ललितपुरको शंखमुलस्थित यूएन पार्क नजिकै त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी भएको छ ।
दुई जना युवाको समूहले बा २ च ५६५० नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन् । गाडीमा रहेकी शिक्षाध्यक्ष त्रिपाठीलाई ओरालेर उनीहरुले आगजनी गरेका हुन् ।
त्रिपाठीका अनुसार स्ववियु चुनावलाई लिएर धेरै धम्की आउने गरेको थियो । त्यसैले बाटो परिर्वतन गरी हिड्ने क्रममा यूएन पार्क हुँदै कीर्तिपुर हिडेकी थिइन् ।
तर, यूएन पार्क अगाडि पुग्दा युवाहरुले बाटो छेकेर गाडीमा आगजनी गरेका छन् । ‘ढोका खोलेर तपाई बाहिर निस्कनुस् भन्यो र पाखुरा समातेर तान्यो र चालकलाई पनि बाहिर निकाल्यो’ उनले भनिन्, ‘आगो लगाएर उनी भागे ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्