×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको चाँदीको मूल्य बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL

सुनको चाँदीको मूल्य बढ्यो

२४ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – आज सोमबार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । आज सुन तोलाको १ सयले बढी ५५ हजार ४ मा कारोवार भइरहेकोछ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ हिजो आइतबार सुन प्रतितोला ५५ हजार ४ सयमा किनबेच भएको थियो ।
 त्यस्तै, आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो तोलाको ८ सय ५ मा कारोबार भएको चाँदीको भाउ सोमबार ८ सय १० पुगेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी