×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धेरै पछी गयो भूकम्प : दोलखाको लापिलाङ केन्द्रबिन्दु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धेरै पछी गयो भूकम्प : दोलखाको लापिलाङ केन्द्रबिन्दु

Artha Sarokar

२२ माघ २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – शनिवार साँझ ५ बजेर ५८ मिनेटमा दोलखलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लापिलाङलाई केन्द्रबिन्दु  बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । 
धक्कालाई मापन केन्द्रले २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको जनाएको छ । यसअघि डिसेम्बर २८ तारिखमा रामेछाप र सोलुखुम्बुको सिमानालाई केन्द्र बनाएर ५.६ म्याग्निच्यूडको परकम्प गएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी