Skip to content
LAXMI SUNRISE BANK

कैलाश बैंकले पूँजीसँगै ब्यापार पनि वढायो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – कैलाश विकास बैंकले पुस मसान्तसम्म २६ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंक गत आर्थिक बर्षको पुसमा १३ करोड ६६ लाख रुपैयाँ मात्र नाफा गरेको थियो।
बैंकले पुससम्म ४६ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत बर्षको भन्दा दोब्बर वढि हो। बैंकले पूँजी बृद्धिसँगै कर्जा लगानी ६ अर्ब रुपैयाँले बढाएका कारण नाफामा गुणात्मक सुधार आएको हो। बैकले पुससम्म १४ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकसँग सर्वसाधारणको १५ अर्ब ९१ करोड रुपैयाँ निक्षेप छ। बैंकको चुक्ता पूँजी एक अर्ब ९७ करोड रुपैयाँ छ। बैंकको पूँजी कोष अनुपात १६।६४ प्रतिशत र खराव कर्जा ०।७० प्रतिशत मात्र छ।
कैलाश बैंकले पूँजीसँगै ब्यापार पनि वढायो, नाफा २६ करोड ३८ लाख रुपैयाँ, ऋण ६ अर्बले उक्लियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK