×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देव विकास बैङ्कको हकप्रद शेयर निष्कासन तथा विक्री आजबाट खुला

PRIME CA
GLOBAL IME BANK

देव विकास बैङ्कको हकप्रद शेयर निष्कासन तथा विक्री आजबाट खुला

९ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौं – देव विकास बैङ्क  लिमिटेडको हकप्रद शेयर निष्कासन तथा  विक्री खुला माघ ९ गते  आजदेखि फागुन १५ गते सम्म गर्दैछ  । कम्पनीले २ बराबर १ को अनुपातमा ४४ लाख ५ हजार ४ सय ४० दशमलव ३९ कित्ता हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको हो । बैङ्कको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकको रुपमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: