ग्राहक र किसान दुबैलाई काइदा, ‘खरायोको मासु खाँदा फाइदै फाइदा !’ (राम पटेलसँगको अन्तर्वार्ता) अर्थ सरोकार २ माघ २०७३, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG खाद्य सरोकारको आजको भागमा हामीले खरायो किसान राम पटेललाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले खरायोको मासुको फाइदा, खरायो खेतीका अवसर र चुनौती, खरायो पाल्दाका फाइदा लगायत विविध विषयमा कुराकानी गरेका छौं । हेरौं उनीसँगको खास कुराकानी छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !