×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्तका सीईओ श्रेष्ठको राजिनामा स्वीकृत, निमित्तको जिम्मेवारीमा मगर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सामुदायिक लघुवित्तका सीईओ श्रेष्ठको राजिनामा स्वीकृत, निमित्तको जिम्मेवारीमा मगर

३ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठले राजिनामा दिएका छन् । उनले गत फागुन २३ गते सीइओ पदबाट राजीनामा दिएका हुन् । कम्पनीको फागुन २३ गतेनै बसेको सञ्चालक समितिको बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी श्रेष्ठको राजीनामा स्वीकृत गरेको थियो ।
कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीकी नायव प्रमुख कार्यकारी अधिकृत वेलु माया मगरलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ । उनलाई चैत १ गतेदेखिनै लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी