
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आजको प्रि ओपनिङ्ग सेसनमा ग्रिनलाइफ हाइड्रोपावरको पहिलो सेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता २९९ रुपैयाँमा १० कित्ता सेयर खरिदबिक्री भएको हो । सोमबार कम्पनीको १ करोड ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो ।
जसअनुसार आजदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९९ रुपैयाँ ६७ पैसा देखि २९९ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेन्ज तोकेको थियो । दोस्रो बजारमा कारोबारको लागि कम्पनीले जीएलएच कारोबार संकेत पाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्