×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रमोद केसीको आह्वान, ‘लगानीकर्ताको हित विरुद्ध षड्यन्त्र हुन थाल्यो अब संघर्षमा उत्रिनुपर्छ’

PRIME CA

प्रमोद केसीको आह्वान, ‘लगानीकर्ताको हित विरुद्ध षड्यन्त्र हुन थाल्यो अब संघर्षमा उत्रिनुपर्छ’

१० पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट


आदरणीयय समस्त लगानीकर्ता साथीहरु,
आजको दिनमा सीताराम र केहि नफाखोरी दलालको मिलेमतोमा बैंकलाई लाईसेन्स दिने, ब्रोकर कमिसन घटाउने, अनलाईन कारोबार सुरुवात गर्ने जस्ता कार्यलाई डेड्लक गरी लगानीकर्ताको रगत पसिनाम होली खेल्ने यस्ता रक्त-पिपासु बिरुद्द अब सीधा – सीधा भिड्ने अवस्था आएको छ । 
यस परीस्थितिको सामना गर्न तयारी अवस्थामा रहनु होला । लगानीकर्ताको हित विरुद्ध षड्यन्त्र हुन थाल्यो अब संघर्षमा उत्रिनुपर्छ । धोतोपत्र बोर्ड, नेप्से र ब्रोकरले online trading bank लाई ब्रोकर लाइस्सेन्स ब्रोकरलाई शाखाबिस्तार र डिलर्सिपजस्ता बजार बिस्तार गर्ने नयाँ प्रविधि ल्याउन नदिने खेल भयो भने जस्तोसुकै आन्दोलनमा जान पनि हामी तयार हुनुपर्छ । म पनि तयार छु।  तपाईं पनि रहनुहोला । सबै मिलेर नेपाली पूँजी बजारलाइ बलियो बनाउनु पर्छ ।
प्रमोद केसी    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: