×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोधराज देवकोटा महालक्ष्मी गएपछि सिटिजन्स बैंकको सूचना अधिकारीको जिम्मेवारीमा उमंग शर्मा

PRIME CA

बोधराज देवकोटा महालक्ष्मी गएपछि सिटिजन्स बैंकको सूचना अधिकारीको जिम्मेवारीमा उमंग शर्मा

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिटिजन्स बैंकको सूचना अधिकारीमा उमंग शर्मा नियुक्त भएकी छन् । यसअघिका सूचना अधिकारी तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा उक्त जिम्मेवारीबाट बाहिरीपछि सो जिम्मेवारी शर्मालाई दिइएको हो ।  
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहायक प्रमुख कार्यकारी अधिकृतकोसमेत जिम्मेवारीमा रहेकी शर्मालाई सूचना अधिकारीको जिम्मेवारी थप गरेका हुन् । यता शुक्रबार सिटिजन्सबाट औपचारिक रुपमा बाहिरिएका देवकोटा आइतबार नै महालक्ष्मी विकास बैंकको सीइओमा नियुक्त भएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: