
- सम्पादकीय
उसको यो प्रवृतिको विरोध गर्नुपर्ने बेलामा कलिला केताकेतिहरुलाई गौतम बुद्धको जन्मबारे भ्रम छर्न खोजिएको छ । शुभारम्भ पब्लिकेसन नामक एउटा जिम्मेवार पब्लिकेसनबाट यस्तो भ्रामक कुरा लेखिनु नेपाली स्वाभिमानमाथिकोनै प्रहार पक्कै हो । शुभारम्भ पब्लिकेसनको सामाजिक शिक्षा विषयको कक्षा ९ को कितावमा ‘गौतम बुद्ध जन्मिएको स्थान तत्कालीन समयमा ‘उत्तरी भारत’ रहेको बताइएको छ ।
यो पनि पढ्नुहोस्







प्रतिक्रिया दिनुहोस्