
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कुमारी बैंक र नेपाल एसबीआई बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । दुवै बैंकले चैत्र महिनादेखि लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । नयाँ ब्याजदर अनुसार कुमारी बैंकले २१ किसिमका बचत खातामा न्यूनतम १.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर दिनेछ भने नेपाल एसबीआई बैंकले २९ प्रकारका बचत खातामा न्यूनतम ०.२५ प्रतशितदेखि अधिकतम ३.१६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
कुमारीले मुद्दति निक्षेपतर्फ ६.५० प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ भने कर्जातर्फ आधारदरमा अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ । यता एसबीआई बैंकबाट बैंकबाट कर्जा लिँदा आधारदरमा थप १.२५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्नेछ । हेर्नुहोस् कसको ब्याज कति ?


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्