
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से झिनो अंकले घटेको छ । नेप्से परिसूचक मंगलबारको तुलनामा ३.४० अंकले घटेर २४५८.४८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०५ कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १० करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिखर इन्स्योरेन्सको भएको छ ।
यस कम्पनीको ५५ करोड ७० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: निफ्रा र अरुण भ्याली हाइड्रोपावरको भएको छ । आज ७ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन् भने रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्