Skip to content

माउन्टेन डिउमा मरेको कमिला (भिडियोसहित)

Dish Home

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता
सुनसरी – केहि दिन अगाडी बरुण वेवारेजले उत्पादन गर्ने माउन्टेन डिउमा अखाद्य बस्तु भेटिएको समाचार सार्वजनिक भएलगतै डिउमा त्यस्तै अरु अख्याद्य बस्तु भेटिएको छ । शिलबन्द गरेको माउण्टेन ड्युको बोतलभित्र मरेको कमिला भेटिएको हो । सुनसरीको इटहरी स्थित रहेको ओके खाजा घरमा माउण्टेन ड्युको बोतलमा कमिला फेला परेको हो । 

हेर्नुहोस् भिडियो :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्