×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनीहरु

PRIME CA

यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनीहरु

१४ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार दश कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । सबैभन्दा धरै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको हो । यस कम्पनीको ६६ करोड ९४ लाख ४८ हजार ९ सय ८९ रुपैयाँको सेयर कारोबार भएको हो ।
त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनी, राधी जलविद्युत कम्पनी, एनआईसी एशिया बैंक, सेञ्चुरी कमर्शियल बैंक, हाईड्रोइलेक्ट्रिसिटि इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, प्रभु बैक र अपी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २१९ कम्पनीको १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७ सय १६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: