- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एउटा उखाननै छ, ‘बरु अम्बाको बोटमा केरा पाइन्छ, काठमाडौँमा डेरा पाईदैन ।’ तर अव यो समस्याबाट मुक्त हुन गाह्रो छैन । राजधानीको महंगीले एउटा कोठाको भाडा मासिक ३००० देखि ४५०० सम्म पुर्याईसक्यो । तर अव चिन्ता लिनु नपर्ने भएको छ । रत्नपार्कबाट मात्र ९ किलोमिटरको दुरीमा रहेको कीर्तिपुरमा अहिले पनि दुर्इ हजारमै राम्रो कोठा पाइन्छ भने फल्याट ८ हजार रुपैयाँसम्मै पाउन सकिन्छ ।
झनै सस्तो छ परिवारसहित बस्नेलाई :
कामकाजीलार्इ कीर्तिपुरको भत्केपाटीमा फ्ल्याट झन सस्तोमा मिल्छ । तीन कोठाको फल्याट साढे ६ हजार रुपैयाँमै पाइने गरेको छ । सुबिधासम्पन्न फ्ल्याट ८ हजारसम्ममा पाइन्छ । २४ सै घण्टा पानी आउने, अट्याच किचन र बाथरुम भएको फल्याट ८ हजारमै उपलब्ध छ यहाँ ।
![]() |
| तस्विर : पहिलो पोस्ट |
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्