- दिक्षा कट्टेल / अर्थ सरोकार डटकम
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३३६ मत प्राप्त गरी देशको ३९औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन् । तर नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वारा जयजयकार भईरहँदा सामाजिक सञ्जाल भने उनलाई ‘मजाक’ बनाउनेको कमी छैन । कुनै बेला नेपाललाइ १० बर्षमै ‘स्वीजरल्याण्ड’ बनाउछु भन्ने अभिव्यक्ति दिएका प्रचण्ड, अहिले त्यहि अभिव्यक्तिका कारण सामाजिक संजालमा खुव मजाकको विषय बनीरहेका छन् । हेर्नुहोस केही फेसबुक स्ट्याटस र तस्वीरहरु :