×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा धनिराम शर्मा मनोनयन

PRIME CA

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा धनिराम शर्मा मनोनयन

२८ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा अर्थ मन्त्रालयको तर्फबाट धनिराम शर्मा मनोनयन भएका छन् । यसअघि अर्थ मन्त्रालयको तर्फबाट कम्पनीको सञ्चालक रहेका श्रीकृष्ण नेपालको पदावधि समाप्त भएसंग सो स्थानमा शर्मा मनोनयन भएका हुन् ।
कम्पनीको परिवर्तन भएको सञ्चालक समितिमा अनुज अग्रवाल अध्यक्ष र सदस्यहरुमा धनिराम शर्मा, चन्द्र प्रसाद ढकाल र लालमणि जोशी रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: