नेप्सेमा सिर्जना फाइनान्सको ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस सेयर सूचिकृत अर्थ सरोकार ३ असार २०७८, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार सिर्जना फाइनान्स लिमिटेडको सेयर सूचिकृत भएको छ । कम्पनीको नेप्सेमा ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’