
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले १३ वटा शाखा कार्यालयको लागि शाखा प्रबन्धक माग गरेको हो।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीमा आवेदन दिनुपर्नेछ । आवेदकले व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ भने बैंकिङ तथा बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्