×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहारा विकास बैंक लिमिटेडले घोषणा गर्यो ३ आर्थिक वर्षको लाभांश, बोनस कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सहारा विकास बैंक लिमिटेडले घोषणा गर्यो ३ आर्थिक वर्षको लाभांश, बोनस कति ? (विवरणसहित)

Artha Sarokar

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सहारा विकास बैंकले आफ्ना सेयरधनीहरुलाई ५.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ र आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले ५.०५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको ८औं, ९औं र १०औं बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी