×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक सुरक्षा कोषविरुद्ध कावासोतीस्थितका बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पनि गरे आन्दोलन

PRIME CA

सामाजिक सुरक्षा कोषविरुद्ध कावासोतीस्थितका बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पनि गरे आन्दोलन

२२ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
नवलपरासी । सामाजिक सुरक्षा कोषविरुद्द नवलपरासीका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीले पनि प्रदर्शन गरेका छन् । कोषका विभिन्न बुँदाहरुको संशोधन माग गर्दै कालो ब्यानरसहित कावासोतीमास्थित बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलन गरेका हुन् ।
उनीहरुले कालो ब्यानरमा कोषमा अवद्धता हुन नसक्ने बुँदाहरु उल्लेख गर्दै कोषको विरोध गरेका थिए । सो विरोध कार्यक्रममा कावासोती बैंकर्स एशोसियसनका अध्यक्ष कुमार वास्तोलाले सरकारले जबरजस्ती आवद्ध गराएमा कोषमा कर्मचारीहरु असुरक्षित भएकोले विरोध गरिएको बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: