
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ प्रबन्धकमा सामना न्यौपाने खनाल नियुक्त भएकी छिन् । इन्स्योरेन्सले हालै उनलाई वरिष्ठ प्रबन्धक (प्रमुख कर्पोरेट बिक्री तथा लघु बीमा विभाग) पदमा नियुक्त गरेको हो ।
१२ वर्ष १० महिनामा सूर्य लाइफ इन्स्योरेन्समा काम गरेकी खनालसँग बीमा मार्केटिङ्गमा प्रशस्त अनुभव रहेको छ । नवनियुक्त वरिष्ठ प्रबन्धक खनालले केहि समय भित्र तोकिएको क्षेत्रमा नयाँ कम्पनीको अपेक्षाहरू सफल हुने विश्वास व्यक्त गरेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्