×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड फाइनान्सलाई एक्वायर गर्न नबिल बैंकले राष्ट्र बैंकबाट पायो अनुमति

अर्थ सरोकार

प्रकाशित मिति : १६ असार २०७८, बुधबार

PRIME CA

युनाइटेड फाइनान्सलाई एक्वायर गर्न नबिल बैंकले राष्ट्र बैंकबाट पायो अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने अन्तिम स्वीकृति पाएको छ ।  राष्ट्र बैंकले युनाइटेडलाई १ः०.३५ सेयर स्वाप अनुपातमा एक्वायर गर्न नबिल बैंकलाई मंगलबार अन्तिम स्वीकृति दिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: