Skip to content
LAXMI SUNRISE BANK

गुँरास लाइफ इन्स्योरेन्सका सञ्चालक विनय कुमार तोदीको राजीनामा स्वीकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सका सञ्चालक विनय कुमार तोदीले राजिनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका हुन् । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK