×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सका सचिव बोध लाल पुरीलाई मातृशोक

PRIME CA
GLOBAL IME BANK

गुराँस लाइफ इन्स्योरेन्सका सचिव बोध लाल पुरीलाई मातृशोक

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव बोध लाल पुरीलाई मातृशोक परेको छ ।
उनकी माता सिता देवी पुरीको २०७८ असार १२ गते दिउँसो १ बजेर ७ मिनेटमा उपचारको क्रममा मदरल्याण्ड अस्पतालमा निधन भएको थियो । दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति भगवान पशुपतिनाथले प्रदान गरोस् भन्ने कामना इन्स्योरेन्स कम्पनीले व्यक्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: