
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीको हितग्राही खातामा २१% बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले फागुन १३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा उक्त बोनस सेयर जम्मा गरिदिएको हो ।
यता हालसम्म पनि सेयर डिम्याट नगराएका सेयरधनीले भने डिम्याट गरेपछि मात्र बोनस सेयर पाउनेछन् । कम्पनीले चैत ५ गतेको वार्षिक साधारणसभाबाट चुक्ता पुँजीको २१% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्