×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सबाट बिदा भए मेघेन्द्र प्रकाश गिरी

PRIME CA

नेपाल लाइफ इन्स्योरेन्सबाट बिदा भए मेघेन्द्र प्रकाश गिरी

३० असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट ब्राण्डिङ तथा मिडिया व्यवस्थापन प्रमुख मेघेन्द्र प्रकाश गिरीले राजीनामा दिएका छन् । उनले एक महिना अघि दिएको राजीनालाई कम्पनीले असार २९ गते स्वीकृत गरेसँगै उनि बाहिरिएका हुन् ।
गिरी नेपालको कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल पात्र मानिन्छन् । एनआईसी एशिया बैंक हुँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ र मिडियाको दुनियाँमा आफ्ने छुट्टै पहिचान बनाउन सफल गिरीले यस क्षेत्रमा दुई दशक पार गरिसकेका छन् ।
व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका गिरीले नेपाल लाइफको ब्राण्डिङमा तीन वर्ष तीन महिना भन्दा लामो समय काम गरे । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: