नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालक विक्रम शाहको पनि राजीनामा स्वीकृत अर्थ सरोकार ३० असार २०७८, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका संस्थापक समूहबाट निर्वाचित राजिव विक्रम शाहले सञ्चालक पदबाट राजीनामा दिएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’