×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाद्वारा सञ्चालक संगिता कडरियाले दिएको राजीनामा स्वीकृत

PRIME CA

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाद्वारा सञ्चालक संगिता कडरियाले दिएको राजीनामा स्वीकृत

३० असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक संगिता कडरियाले दिएको राजीनामा स्वीकृत गरेको छ ।
कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले कडरियाले दिएको राजीनामा स्वीकृत गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: