×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र परिपक्क, सूचीकरण खारेज

PRIME CA

एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र परिपक्क, सूचीकरण खारेज

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको ६ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ ।
बैंकले जारी गरेको ‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ को ६ लाख कित्ता ऋणपत्र अुसार ३१ गतेपछि परिपक्क भएकाले सूचीकरण खारेज गरिएको हाे । बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर भएकाे ६० करोड रूपैयाँ बराबर ६ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: