
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले करार पदका लागि प्रमुख कार्यकारी अधिकृतको माग गरेको हो ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा स्नातक गरी वित्तीय संस्थाको तहमा १० बर्ष अनुभव हासिल गरेको ३५ बर्ष पुरा भई ६० बर्ष ननाघेकाले आवेदन दिन सकिने कम्पनीले जनाएको छ । साथै सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्