×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा न्यौपाने नियुक्त

PRIME CA

सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा न्यौपाने नियुक्त

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । 
बैंकका सीईओ तुलसीराम गौतमले दिएको राजीनामा साउन १ गतेबाट लागु हुने गरी स्वीकृत गर्दै सोही दिनदेखि न्यौपानेलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय उक्त बैठकले गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: