काठमाडौं । अपि पावर कम्पनीको २९.३८% हकप्रद सेयर बुधबार (असार ३० गते) बाँडफाँड भएको छ । कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ५४ लाख ५४ हजार ४०१ कित्ताका लागि मात्र आवेदन परेको छ । २ लाख १५ हजार ५९९ कित्ता हकप्रद सेयर भने बिक्री भएको छैन । सोहि बिक्री नभएको सेयर कम्पनीले अब लिलामीमा ल्याउने भएको हो ।
कम्पनीले जेठ २० देखि असार १३ गतेसम्म ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्