×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाद्वारा लाभांश घोषणा

PRIME CA
GLOBAL IME BANK

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाद्वारा लाभांश घोषणा

१२ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको फागुन १२ गते बसेको बठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८.८५ प्रतिशत अर्थात २ करोड ३३ लाख रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: