×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैकिङ कसुरको मुद्दामा ८ दिन कैद र ११ लाख २५ हजार रुपैयाँ जरिवाना तोकिएका अभियुक्त पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैकिङ कसुरको मुद्दामा ८ दिन कैद र ११ लाख २५ हजार रुपैयाँ जरिवाना तोकिएका अभियुक्त पक्राउ

Artha Sarokar

१४ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैकिङ कसुर मुद्दाका फरार रहेका एक जना पक्राउ परेका छन् । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकादो बस्ने कैलाली टिकापुर घर भएका ३५ वर्षीय महेन्द्र लोहारलाई आइतबार पक्राउ गरेको हो । 
जिल्ला अदालत बाँकेको २०७६ पुस २३ गतेको फैसलाले बैकिङ कसुर मुद्दामा ८ दिन कैद र ११ लाख २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।उनी उपर आवश्यक कारवाहीका भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी