
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीलेको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । कम्पनीको १५ लाख ८२ हजार ६ सय ७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।
संस्थापक सेयर र साधारण सेयर संरचना अनुपात ५१ः४९ कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक सेयरको हिस्सा ६० प्रतिशत रहेको थियो । त्यसलाई घटाएर अहिले ५१ प्रतिशतमा कायम गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्