×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोकरको ज्यादती : ब्रोकर नम्बर २१ को दर्ता खारेज गर्न मागसहित धितोपत्र बोर्डमा लगानीकर्ताको उजुरी ! (उजुरीपत्रसहित)

PRIME CA

ब्रोकरको ज्यादती : ब्रोकर नम्बर २१ को दर्ता खारेज गर्न मागसहित धितोपत्र बोर्डमा लगानीकर्ताको उजुरी ! (उजुरीपत्रसहित)

अर्थ सरोकार

२ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ब्रोकरको ज्यादतीले सिमा नाघेको भन्दै लगानीकर्ताहरु जागरुक हुन थालेका छन् । एकपछी अर्को ब्रोकरले लगानीकर्ताहरुलाई सेयर बेचेको पैसा समयमा नदिने गरेका घटनाहरु दिनानुदिन बढ्न थालेपछि लगानीकर्ताहरुले धितोपत्र बोर्डमा ब्रोकरविरुद्ध उजुरी दिन थालेका छन् । यसैबीच एक लगानीकर्ताले ब्रोकर नम्बर २१ लाई कडा कारवाहीको माग गरी दर्ता खारेज गरी पाउँ भनी उजुरी गरेका छन् ।

लगानीकर्ता सतिश खनालले ब्रोकरको ज्यादती बढेको भन्दै ब्रोकरले ठगी कार्य गर्दै जालझेल गर्दै आएकोसमेत आरोप लगाएका छन् । लगानीकर्ताहरुले खरिद गरेको सेयरको भुक्तानी सार्है ढिलो भएको लगायतका ६ बुंदे समस्या उल्लेख गरेर खनालले बोर्डमा उजुरी गरेका हुन् । सो उजुरीको बोधार्थ नेपाल स्टक एक्सचेन्ज, अपराध अनुसन्धान विभाग, कमपनी रजिस्ट्रारको कार्यालय, अर्थ मन्त्रालय लगायतमा बोधार्थसमेत पठाइएको छ
हेर्नुहोस् उजुरी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: